चीनले बनायो अपार्टमेन्ट माथि नै १५ लेनको सडक(फोटो)

आषाढ ०९,२०७४

-

असार ९ -

चीनको चोन्गकिंग शहरमा रहेको एक फ्लाईओवरको तस्विर केहिदिन देखि भाइरल भइरहेको छ । तस्विरमा देखिएको घरमाथि १५ लेनको सडक रहेको छ । झट्ट हेर्दा पत्याउननै गाह्रो पर्ने उक्त तस्बिरमा ठुलो अपार्टमेन्टमाथि  बाट प्रति दिन हजारौ  गाडी गुड्ने गर्दछ ।