Trending :
 

फेरि अर्का भारतीय मुलका नागरिकलाई अमेरिकामा गोली प्रहार

फाल्गुण २२,२०७३

-


सिएटल टाइम्सले  ति घाइते व्यक्तिको ज्यान खतरामुक्त रहेको  जनाएको छ  ।

यस्तै प्रकृतिको घटनामा  केही दिन अगाडि साउथ क्यरोलिना राज्यमा एक भारतीय ब्यापारीको हत्या भएको थियो । यसले ट्रंपको राजनीतिक उक्साहटको परिणाम भएको पुष्टी गरेको समेत आरोप लगाईएको छ ।