Trending :
 

कोरोना भाइरसबाट भारतमा ९ सय ३७ जनाको मृत्यु

बैशाख १७,२०७७

-

वैशाख १७,२०७७ काठमाडौं ।
भारतमा कोरोना भाइरस (कोभिड-१९) का कारण ज्यान गुमाउनको संख्या ९३७ पुगेको छ । संक्रमितको संख्या २९ हजार ९७४ पुगेको बीबीसीले जनाएको छ । 
 
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये ७ हजार २७ जना उपचारपछि घर फर्किसकेका छन् । भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा कोरोनाको संक्रमण देखिएको छ ।