Trending :
 

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

जेठ ०२,२०७७

-

जेष्ठ २, २०७७ काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । राष्ट्रपति भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा  नीति तथा कार्यक्रम वाचन गर्दैछिन् । कोरोना महामारिका कारण रोजगारी गुमाएकाहरुलाई स्थानिय तह मार्फत राहात र रोजगारीको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।