थप ९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २६७ पुग्यो

जेठ ०२,२०७७

-

जेष्ठ २, २०७७ काठमाडौं ।
आज साँझ थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । यसअघि आज विहान पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Image may contain: text