Trending :
 

सबै किसिमका सामाजिक सुरक्षा भत्ता वितरणलाई निरन्तरता दिइने

जेठ १५,२०७७

-

जेठ १५,२०७७ काठमाडौं ।
सरकारले सामाजिक सुरक्षा भत्ता कायमै राखेको छ । आर्थिक वर्ष २०७७/०७८ को वजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले सरकारले दिने सामाजिक सुरक्षा भत्ता कायम रहेको बताएका छन् । 
 
साथै उनले सामाजिक सुरक्षा भत्ताको लागि ६७ अर्व ५० करोड विनियोजन गरिएको बताए ।