विदेशीलाई काममा लगाउन श्रम स्वीकृति चाहिने

जेठ १५,२०७७

-

जेठ १५,२०७७ काठमाडौं ।
श्रम स्वीकृति नदिई विदेशीलाई काममा लगाउन नपाइने भएको छ । 
 
सरकारले बजेटमार्फत नेपाली नागरिकलाई रोजगारी वृद्धि गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।