स्थानीय निर्वाचन:पछिल्लो अपडेट
आषाढ २०,२०७४
-
२०,२०७४असार,काठमाडौँ-
दोस्रो चरण निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार २७९ तहको चुनावी नतिजा यसप्रकार छ :
एमाले:१२१ तह विजयी
कांग्रेस:१०६ तह विजयी
माओवादी:३५ तह विजयी
संघीय समाजवादी फोरम:६
नेपाल लोकतान्त्रिक फोरम:५
राप्रपा :३
जनमोर्चा :२
स्वतन्त्र :१
जस अनुसार नेकपा सबैभन्दा शीर्ष स्थानमा देखिएको छ । दोस्रो चरणको निर्वाचन अन्तर्गत अब ५५ स्थानीय तहको नतिजा आउन बाँकी छ ।
प्रमुख समाचार