कर्साङ र प्रश्ना लामाको जुनी जुनी

श्रावण ०७,२०७७

-

साउन ७,२०७७ काठमाडौं ।
 गायक एंव संगीतकार कर्साङ लामा र गायीका प्रश्ना लामाको आवाजमा रहेको  जुनी जुनी बोलको गीत बजारमा आएको छ । 
 
गीतमा कृष्ण राउतको शब्द रहेको छ भने उनै गायक एंव संगीतकार कर्साङ लामाको संगीत, संगीत संयोजन, स्वर र मिक्सिङ रहेको छ भने गायीका प्रश्ना
लामाले स्वरमा साथ दिएकी छिन ।
 
गंगा राम राइले छायांकन गरेको उक्त भिडियोलाई मोडल एंव निर्देशक हेरुका लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन भने अमिर दोङ्ले सम्पादन,
बिक्रम गौतमले मेकअप र राजु दोङले कलर गरेका हुन ।