खेलाडीको पीसीआर परिक्षण गर्न स्वास्थ्य मन्त्रालयसँग माग

श्रावण १५,२०७७

-

साउन १५,२०७७ काठमाडौं ।
 
नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना सबै खेलाडीको पीसीआर परीक्षणका लागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेको छ । प्रशिक्षण सुरु गर्नुअघि सबै खेलाडीको कोरोना परीक्षणका लागि मन्त्रालयमा प्रस्ताव गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । 
 
उनले पीसीआर परीक्षणका लागि मन्त्रालयमा बुधबार प्रस्ताव गरेको बताए । तर, कुन दिन परीक्षण गर्ने भन्ने विषयमा कुनै प्रतिक्रिया नआएको क्यान सचिव प्याकुरेलले जानकारी दिए । 
 
“सरकारले भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्न अनुमति दिने भनेको छ ।