Trending :
 

भारतमा कोरोनाबाट मर्नेको संख्या ५० हजार नजिक

भाद्र ०१,२०७७

-

भादौं १, २०७७ काठमाडौं ।
भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५० हजार नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाका कारण ४९ हजार ९८० को ज्यान गइसकेको छ । 
 
कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार ६८२ पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ६३ हजार ४९० संक्रमित थपिएका छन् । 
 
सोही अवधीमा ९४४ कोरोना संक्रमितको मृत्यु भएको छ ।