राष्ट्रिय गीत:- नेपाली म हुन सकु

भाद्र २२,२०७७

-

भदौं २२, २०७७ काठमाडौं ।
राष्ट्रिय भावानाले ओतप्रोत नेपाल र नेपालीको पहिचान राष्ट्रिय गीत (नेपाली म हुन सकुू) सार्बजनिक भएको छ । सार्बजनिक गीतमा यम प्रसाद आचार्यको शब्द ररचना दीपकराज बिश्वकर्माको संगीत अनि प्रमोद खरेलको आवाज रहेको छ ।
 
सार्बजनिक गीतमा सदाबहार नायक दिलिप रायमाझीको फिचर्ड रहेको छ । भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् भने बिकाश दाहालको सम्पादन रहेको छ । भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ ।