Trending :
 

निगमको नाफा १३ करोड ७१ लाखकि घाटा डेढ अर्व

फाल्गुण २२,२०७३

-

काठमाडौं:  नेपाल वायु सेवा निगमले चालु आर्थिक वर्ष साउनदेखि माघ मसान्त सम्ममा १३ करोड ७१ लाख २६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको ७ महिनामा १३ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको पर्यटनमन्त्री जीवनबहादुर शाहीले आइतबार व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिको बैठकमा जानकारी गराएका छन् ।