Trending :
 

आर्थिक प्रसङ्ग

कोकाकोलाले ल्यायो नयाँ अफर

श्रावण १२,२०७४

-

१२ श्रावण,काठमाडौँ-

कोकाकोलाले गत असार २३ गते देखि आगामी भाद्र २२ गतेसम्म लागु हुने गरी ग्राहकहरुमाझ एक अफर ल्याएको छ ।

‘कोकाकोलाले बिर्को खोलौं क्यास जितौं’ नामक नयाँ अफर ल्याएको हो । असार २३ गतेदेखि सुरु भएको यो अफर आगामी भदौ २२ गतेसम्म (स्टक रहुन्जेलसम्म) लागू हुनेछ।

यो अफर कोकाकोला, फान्टा अरेन्ज र स्प्राइटको प्रत्येक २५० मिलिलिटरको फिर्ता हुने सिसा बोतलको खरिदमा लागू हुने जारी विज्ञप्तिमा उल्लेख छ।

जसअन्तर्गत १ देखि १ सय रुपैयाँका पुरस्कार जित्न सकिने कम्पनीले जनाएको छ।