किरण मानिके र मिना अधिकारीको “हेरा हेर भयो”....

कार्तिक २७,२०७७

-

कात्तिक २७, २०७७ काठमाडौं ।
किरण मानिकेको नयाँ सांगीतीक कोसेली “हेरा हेर भयो” सार्वजनिक भएको छ । यस गीतमा किरण मानिके र मिना अधिकारीको स्वर रहेको छ भने किरण मानिकेको शब्द, संगीत रहेको छ । यस गीतको एरेञ्ज राजेन्द्र सुबेदीले गरेका हुन् ।
 
चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा नवराज उप्रेतीको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा अञ्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ ।
 
 

भिडियो हेर्न लिंक क्लिक गर्नुहोला-

https://www.youtube.com/watch?v=75zoadb13EA&feature=emb_logo