कोरोनाबाट थप १७ जनाको मृत्यु, नेपालमा मर्नेको संख्या १२७६ पुग्यो

मंसिर ०४,२०७७

-

मंसिर ४, २०७७ काठमाडौं ।
 
नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२७६ पुगेको पुष्टि गरेको छ ।