भारतले नेपालसहतिका मुलुकमा प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

पौष १४,२०७७

-

पुष १४,२०७७ काठमाडौं ।
भारतले नेपालसहतिका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिवन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्र्तगतको बाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको छ ।
 
साढे ३ महिनापछि सोमबार प्रतिबन्ध हटाउने निर्णय भारतले गरेको जानकारी प्राप्त भएको भन्सार विभागले जनाएको छ ।
 
‘भारतीय प्याजको निर्यात प्रतिबन्ध हटेपनि उक्त निर्णयको कार्यान्वयन एक जनवरी २०२१ बाट लागू हुने छ ।
 
आफ्मुनै लुकमा प्याज अभाव हुने भन्दै गत भदौ २९ गतेदेखि भारतले प्याज निर्यातमा रोक लगाएको थियो ।