भाईरल कलाकार सचिन परियार र मुना मगरको नयाँ गीत-रुमाल खस्ला की (भिडियो सहित)

माघ १३,२०७७

-

माघ १३, २०७७ काठमाडौं ।
पछिल्लो समय सांगीतिक क्षेत्रमा एकपछि अर्को गर्दै भाईरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको संख्या थपिदै छ । सोही क्रममा -रुमाल खस्ला की, नामक गीत बजारमा आएको छ । 
 
यस गीतमा मेनुका परियार चन्द्र धामीको स्वर रहेको छ भने चन्द्र धामीको शब्द, डोलराज बारघरे मगरको संगीत र एरेन्ज रहेको छ । राज कुमार मगरको निर्देशन तथा सम्पादन रहेको गीतमा राम शरण उप्रेतीले छायांकन गरेका हुन् । 
 
उक्त गीतको भिडियोमा भाईरल बाल गायक सचिन परियार, मुना मगर र अर्जुन कुँवर आदीको अभिनय हेर्न सकिन्छ । 
 
 
 
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला -
https://www.youtube.com/watch?v=SFLCCGf6iEY