स्मिता दाहालको स्वरमा नयाँ गीत: हामी नेपाल कम्युनिस्ट पार्टी

माघ २५,२०७७

-आस्था न्यूज

माघ २५, २०७७ काठमाडौं ।
आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।
 
स्मिताले वर्तमान राजनीतिक आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छिन् ।
 
शनिबार सार्वजनिक ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको छ ।
 
गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला-