सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर’

फाल्गुण २०,२०७७

-

फागुन २०,२०७७ काठमाडौं ।
गायिका सबिता ढुंगानाको लोकदोहोरी  गित ‘शितल दिने कर्के नजर’ बजारमा आएको छ । 
 
गितको लयशब्द सबिता ढुंगानाको स्वयंको रहेको छ भने स्वरमा रामेश्वोर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन् ।
 
गीतको निर्माण मिलन फिल्म्स ले गरेको हो । निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाई को छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका हुन् ।
 
भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायतको अभिनय रहेको छ ।
 
भिडियो लिंकमा क्लिक गरेर हेर्नुहोला-
 
https://youtu.be/Q_z3mtEECZU