रामचन्द्र गिरीको नयाँ गीत “लिगलिग कोट” (भिडियो सहित)

फाल्गुण २६,२०७७

-आस्था न्यूज

फागुन २६,२०७७ काठमाडौं ।
 
रामचन्द्र गिरीको नयाँ गीत “लिगलिग कोट” सार्वजनिक भएको छ । यस गीतमा राम चन्द्र गिरी र शान्ति श्री परियारको स्वर रहेको छ भने राम चन्द्र गिरी कै शब्द, संगीत रहेको छ ।
 
बिशाल बैरागीको निर्देशन रहेको गीतमा प्रबिन थापाको कोरियोग्राफी, हरिश महराको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रञ्जिता गुरुङ, रिया खड्का, रोशन आर.एन. र दिनेश थापाको अभिनय रहेको छ ।
 
 गीतको भिडियो हेर्न लिंक क्लिक गर्नुहोला-
https://youtu.be/DzcMX4Oug9E