मनोरञ्जन गतिविधि
भाद्र ०१,२०७४
-
१ भाद्र,काठमाडौँ-
हिरोइनहरुलाई कहिलेकाहीँ आफ्नै पोशाकले लज्जित बनाउँछ । ग्ल्यामरस देखिन खुलेको लुगा लगाउँछन्, र पछि पछुताउँछन् ।
बलिउड अभिनेत्री ऐश्वर्या रायलाई यस्तै भएको छ । हालै उनी अष्ट्रेलियाको मेलबर्न जाँदाखेरीको घटना हो । त्यहाँ एउटा कार्यक्रममा झण्डोत्तलन गर्नुपर्ने थियो । ऐश्वर्याले सेतो रंगको कुर्ता सुरुवाल लगाएकी थिइन् ।
उनले लगाएको कुर्ताको गला भने तल छतिसम्मै खुलेको थियो । यतिले गर्दा ऐश्वर्या निकै असहज बनिन् । वार्डरोब मलफङ्सनबाट जोगिनका लागि उनी जतिबेला पनि आफ्नो हात छातिमा पुर्याउँथिन् र छोप्थिन् । पछि उनले यसलाई आफ्नो सलले ढाकिन् । तर, यति गर्दा पनि उनी ढुक्क भने भइनन् ।
प्रमुख समाचार