आर्थिक प्रसङ्ग
भाद्र ०५,२०७४
-
५ भाद्र,काठमाडौँ-
सेञ्चुरी कमर्सियल बैंकले देशको सुदुरपश्चिम भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बाजुराको मार्तडीमा ब्त्ः सहितको शाखा कार्यालय मिति २०७४ भदौ ४ गते आइतबारबाट सञ्चालनमा ल्याएको छ ।
बैंकले ४०५ हकप्रद शेयरको बिक्री गदैंछ भने निकट भविष्यमा नै अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्ससंग एकीकृत कारोबार गदैछ । सम्पूर्ण प्राप्तीहरु, हकप्रद तथा चालु आ.व.को मुनाफाबाट सेञ्चुरी बैंकले तोकिएको रु. ८ अर्ब पुँजी पु¥याउदै छ । एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० वटा हुनेछन् ।
प्रमुख समाचार