बाढीपिडित सहयोग
भाद्र ०६,२०७४
-
६ भाद्र,काठमाडौँ-
सिजी ब्रूअरी (नेपाल) प्रालिमा कार्यरत कर्मचारीहरुले आ-आफ्नो १ दिको तलब काटेर बाढीपिडितहरुलाई सहयोग गरेका हुन् ।
१ दिनको तलब उठाएर नवलपरासी मध्यबिन्दू नगरपालिका वडा नम्बर २ सेरी र वडा नम्बर १५ तम्सरियाका बाढीपिडितहरुलाई सहयोग पुर्याइएको हो ।
त्यहाँका १८ घरलाई जस्तापाता र ३ टोलको पीउने पानीको लागी पीउने पानीको पाईप सहित चाउचाउ, पानी लगाएत बाल्टी समेत वितरण गरिएको हो ।
प्रमुख समाचार