Trending :
 

आर्थिक प्रसङ्ग

सुनको भाउ आज बढ्यो

भाद्र ११,२०७४

-

११ भाद्र,काठमाडौं-

नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ ।

गत साताको शुक्रबार तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको  सुनको भाउ आज भने ५५ हजार ५ सय रुपैयाँ छ । 

आज तेजावी सुनको भाउ ५५ हजार २ सय रुपैयाँ छ भने चाँदी ७ सय ५५ रुपैयाँ प्रतितोला छ । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेको छ ।