Trending :
 

निषेधाज्ञाको अवधिमा २० युनिटसम्म विद्युत खपत गर्नेलाई छुट

जेठ १५,२०७८

-आस्था न्यूज

जेठ १५, २०७८ काठमाडौं ।
सरकारले निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ । 
 
आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको घोषणा गरेका छन् ।