राष्ट्रिय धान दिवस (फोटोफिचर)

आषाढ १५,२०७८

-आस्था न्यूज

असार १५, २०७८ काठमाडौं ।
 
आज राष्ट्रिय धान दिवस मनाइँदै छ । विक्रम संवत् २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
 
देशको मुख्य अन्नबाली धान खेतीमा प्रोत्साहन गर्न दिवस मनाउने गरिए पनि धान उत्पादन बढाउन भने चुनौती छ । बर्सेनि चामलको खपत बढिरहे पनि त्यसअनुसार धान उत्पादन हुन सकेको छैन । अझ किसानले समयमा पर्याप्त रासायनिक मल नपाउदा धान उत्पादनमा चुनौती थपिएको गुनासो गर्दै आएका छन् ।
 
-हेरौ सामाजिक सञ्जालबाट लिएका असार १५ अर्थात धान दिवसमा गरिएका रोपाई:
 
May be an image of one or more people, people standing and outdoors
 
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–१० स्थित चारसय फाँटमा रोपाइँ गर्दै महिलाहरु । धानको बीउ राख्न ढिलाइ भएका कारण हालसम्म तनहुँमा ४० प्रतिशत रोपाइ भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।-तस्वीर रासस
 
May be an image of 1 person, standing, body of water and text that says May be an image of one or more people, people standing, outdoors and text that says
 
मन्थली नगरपालिका, कृषि ज्ञान केन्द्र रामेछाप र रामेछाप बहुप्राबिधिक शिक्षालयको संयुक्त आयोजानामा जिल्लाका सम्पुर्ण सरकारी कार्यालय र किसानहरुको सहभागितामा गरिएको १८औं राष्ट्रिय धान दिवस कार्यक्रम ।
 
May be an image of nature, body of water and grass
 
नवजीवन परोपकार समाजमा धान रोपाई-
 
May be an image of 3 people, people standing and outdoorsMay be an image of 3 people, people standing and outdoors
May be an image of one or more people, people standing and outdoors