Trending :
 

आर्थिक प्रसङ्ग

साना किसान विकास बैंकको प्रमुखमा डा. कोइराला नियुक्ति

भाद्र १५,२०७४

-


बैकको सञ्चालक समितिको बुधबार बसेको बैठकले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा डा. कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हो । 

व्यवस्थापनमा स्नातकोत्तर एवम् बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका  डा. कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गरेका थिए ।