अर्चना बिष्टको दन्ते कथामा बोलको गीत सार्वजानिक

श्रावण १०,२०७८

-आस्था न्यूज

साउन १०,२०७८ काठमाडौं ।
गायिका अर्चना बिष्ट ढकालको दन्ते कथामाु बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा
ल्याएको हो ।
 
कुमार सिन्जाली मगरले लिपिबद्ध र लयबद्ध गरेको उक्त गीतलाई वबिन ढुङगानाले संगीत संयोजन, कर्साङ लामाले मिक्सिङ गरेका हुन ।
 
भिडियोलाई छायांकन, सम्पादन र कलर गंगाराम राइले गरेका हुन ।