Trending :
 

आर्थिक प्रसङ्ग

यस वर्षको दसैंमा ६६ करोडको खसीबोका

भाद्र १९,२०७४

-


खाद्य संस्थान र चौपाया ब्यवसायी संघ कलंकीले सोही मुल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेको हो । 

संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खबसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याईएको छ । 

उक्त रकमबाट २५ सय खसीबोका र च्यांग्रा १ हजार खरिद गरिनेछ । 

दसैंमा खसीबोकाको माग उच्च हुने भएको सोहीअनुसार ल्याउन लागेको संघले जनाएको छ ।