गित-प्रदेशीको दशै तिहार सार्वजनिक

आश्विन १९,२०७८

-अस्था न्यूज

असोज १९,२०७८ काठमाडौं ।

दशै तिहार बिशेष गीत “प्रदेशीको दशै तिहार” सार्वजनिक भएको छ ।

गीतमा शान्ती श्री परियार र सञ्जय डिम्पलको स्वर रहेको छ भने सञ्जय डिम्पलको शब्द, संगीत रहेको छ ।

शिवन पोखरेलको निर्देशन रहेको गीतमा हरिश महराको छायांकन, हिम्मत चैशिरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा शोभा त्रिपाठी, सञ्जय डिम्पल, झरना रिसाल, नबराज तिवारीको अभिनय रहेको छ ।

गीतलाई बाराही लाईभ दोहोरी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्ः-

https://youtu.be/YFoo_M9M3iY