Trending :
 

कांग्रेसले १४ औं महाधिवेशनबाट नेतृत्वमात्रै चयन गर्ने

नीति तथा कार्यक्रमका लागि छुट्टै महाधिवेशन गर्ने प्रस्ताव :

कार्तिक २८,२०७८

-आस्था न्यूज

कार्तिक २८, २०७८ काठमाडौं ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट नेतृत्वमात्र चयन गर्ने भएको छ । उसले नीति तथा कार्यक्रमका लागि अर्को छुट्टै महाधिवेशन गर्ने प्रस्ताव पदाधिकारी बैठकबाट केन्द्रीय समितिमा प्रस्तुत गरेको छ ।
 
केन्द्रीय समिति बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।