Trending :
 

एमालेको नेतृत्व चयनका लागि भएको मतदान सकियो

मंसिर १४,२०७८

-आस्था न्यूज

मंसिर १४, २०७८ काठमाडौं ।
नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
 
दुई हजार १५३ प्रतिनिधिमध्ये दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । मतदानबारे औपचारिक घोषणा हुन भने बाँकी छ ।
 
मतदान सकिएको केही घण्टामै मत परिणाम सार्वजनिक हुने छ। मतदाताले अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदका लागि मतदान गरेका हुन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भइसकेका छन् ।