अनुप राइको स्वरमा ‘बाँच्नलाई सिक्दैछु’ (भिडियोसहित)

मंसिर २६,२०७८

-आस्था न्यूज

मंसिर २६,२०७८ काठमाडौं ।
गायक अनुप राइको स्वरमा नयाँ गीत बाँच्नलाई सिक्दैछु सार्वजनिक भएको छ ।
 
गीतमा उमेश राज खडकाको शब्द तथा विशाल निरौलाको एरेन्ज रहेको छ ।
 
समाजको भेदभावको सन्देश बोकेको एकदमै मार्मिक भिडियोमा सुरेन्द्र मल्ल ठकुरीको कथा तथा निर्देशन रहेको छ ।
 
ज्ञानेन्द शर्माको छायाकंन रहेको भिडियोमा प्रविन भटटको सम्पादन रहेको छ ।
 
त्यस्तै भिडियोमा पुष्कर दाहाल , लालना चिमरिया र अनुप ओलीको दमदार अभिनय देख्न सकिन्छ ।