Trending :
 

कांग्रेस सहमहामन्त्री पदको मतगणना शुरु

पौष ०१,२०७८

-आस्था न्यूज

पुस १, २०७८ काठमाडौं ।
नेपाली कांग्रेसको चौँधौ महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणना शुरु भएको छ ।
 
निर्वाचन समितिले दिएको जानकारी अनुसार महिला, दलित र आदिवासी जनजाति कलस्टरको सहमहामन्त्रीको मतगणना हुने भएको हो ।
 
आज महामन्त्री पदको मतगणनाको नजिता सार्वजनिक गरिएको छ । जसअनुसार महामन्त्री पदमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।