Trending :
 

माओवादीका २३६ केन्द्रीय सदस्यले लिए शपथ

पौष १९,२०७८

-आस्था न्यूज

पुस १९, २०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरूले शपथ ग्रहण गरेका छन् । 
 
आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित २३६ जना केन्द्रीय सदस्यहरूलाई सोमबार निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले शपथ ग्रहण गराएका हुन् ।
 
उनीहरूले हात उठाएर पार्टीको झण्डा सामु उभिएर शपथ लिएका हुन् ।