किरण मोक्तानको नयाँ गित यात्रा हाम्रो समाजवादको... सार्वजनिक

पौष २५,२०७८

-अस्था न्यूज

पुस २५, २०७८ काठमाडौं ।
किरण मोक्तानको रचनामा यात्रा हाम्रो समाजवादको, बोकौं हातमा कलम गित सार्वजनिक भएको छ ।

बालन्द राई र सुस्मा लिम्बु लिबांगको स्वर रहेको गितमा बालन्द राईले नै संगित भरेका छन् । फिल्मशाला टिभीले निर्माण गरेको उक्त गितमा सचिन सिंहकोे सङ्गीत संयोजन रहेको छ ।

यो गितले विशेषगरी नेपालमा समाजवाद ल्याइ जनताको जिवनस्तर उठाउनुपर्नेमा जोड दिएको छ ।

गितको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस-
https://youtu.be/JUbTSGSVI50