बिहिबार थप ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

पौष २९,२०७८

-आस्था न्यूज

पुस २९, २०७८ काठमाडौं ।
बिहिबार थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।