Trending :
 

प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्म स्थगित

फाल्गुण १५,२०७८

-आस्था न्यूज

फाल्गुन १५, २०७८ काठमाडौं ।
 
प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्म स्थगित भएको छ।  एमसीसी सम्झौता अनुमोदन भएसँगै सभामुख अग्नि सापकोटाले बैठक फागुन १८ गतेसम्म स्थगित गरेका हुन् । आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो  ।