Trending :
 

प्रधानमन्त्री देउवा चैत १८ देखि भारत भ्रमणमा जाने

चैत्र १४,२०७८

-आस्था न्यूज

चैत १४, २०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने भएका हुन् । 
 
प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भ्रमण दलमा देउवा पत्नी आरजु राणा पनि रहेकी छन् ।