Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग:

क्यालिफोर्नियामा भीषण आगलागी, १० को मृत्यु, हजारौं विस्थापित

आश्विन २४,२०७४

-एजेन्सी

अधिकारीहरुले क्यालिफोर्नियाको सोनोमा काउन्टीमा मात्रै सातजनाको मृत्यु भएको बताएका छन्।

गत सेप्टेम्बरमा क्यालिफोर्नियाको लस एन्जेलस सहरमा पनि इतिहासमै ठूलो आगलागी भएको थियो। दसौंहजार रोपनी जग्गामा फैलिएको अहिलेको डढेलो क्यालिफोर्नियाले देखेको सबैभन्दा बढी क्षति पुर्याएको डढेलो हो।