प्रतिनिधिसभाबाट तथ्यांक विधेयक प्रतिनिधिसभाबाट पारित

श्रावण २५,२०७९

-आस्था न्यूज

साउन २५, २०७९ काठमाडौं ।
 
प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो ।
 
पूर्ववर्ती सरकारले २८ फागुन २०७६ मा ल्याएको यो विधेयक २० साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि पारित गरेको हो ।