Trending :
 

जीवन बिकास लघुवित्त वित्तीय संस्थाले गर्यो ३७.३६८४% लाभांस घोषणा

फाल्गुण ०८,२०७९

-

काठमाडौँ फागुन ८,जीवन बिकास लघुवित्त वित्तीयसंस्था लिमिटेडले (JBLB) आर्थिक वर्ष २०७८ /७९ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांस  वितरण गर्ने घोषणा गरेको छ । फागुन ६ गतेबसेको लघुवित्तको
संचालक समितिको बैठकले सो दरमा लाभांस  वितरण गर्ने घोषणा गरेको  हो । 
 
 
 
शेयरधनीहरूलाई हाल चुक्ता पूँजी ३७.३६८४% को  २८% बोनस शेयर र ९.३६८४% नगद लाभांश वितरण गरिने संस्थाले  जनाएको छ ।गत आर्थिक वर्ष २०७७ /७८ को मुनाफाबाट यस संस्थाले शेयरधनीहरूलाई  ७३.६८% लाभांश  वितरण गरेको थियो ।
 
 
जीवन बिकास लघुवित्त वित्तीयसंस्था लिमिटेडलको संचालक समितिको बैठकले लाभांश  वितरण गर्ने निर्णय गरेको हो ।नेपाल राष्ट्र बैंक बाट स्वीकृति भई आगामी बार्षिक साधारण सभाले  पारित गरेपश्च्यात लाभांस  वितरण गरिनेछ ।