Trending :
 

प्रतितोला दुई सय रुपैयाले घट्यो सुन

फाल्गुण ०९,२०७९

-

 
फाल्गुन ९ गते मंगलबार नेपाली बजारमा सुनको मुल्य २०० रुपैयाले घटेको छ । छापवाला सुन प्रतितोला एक लाख तिन हजार रुपैया रहेको छ । यसै गरी तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच  सय रुपैयामा कारोबार भैरहेको छ ।हिजो सुन को मूल्य  एक लाख तिन हजार दुई सय  रहेको थियो ।
 
आज चाँदी प्रतितोला एक हजार दुई सय नब्बे रुपया  मा कारोबार भैरहेको छ ।