Trending :
 

घट्यो सुनचांदी को मूल्य

सुनचांदी

फाल्गुण १२,२०७९

-

 
आज फागुन १२ गते पनि सुनचांदी को मूल्य मा गिरावट आएको छ। सुनचांदी को मूल्य मा  निरन्तर ओरालो लागेको छ । सुनको मूल्यमा १०० रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंगका अनुसार  आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९०० रुपैयामा कारोबार रहेको छ।येस्तै छापवाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयामा कारोबार भैरहेक छ । 
 
 
 हिजो चाँदी को मूल्य प्रतितोला १ हजार २ सय ८५ रहेकोमा आज १० रुपैयाले घटेर चाँदीको मूल्यमा प्रतितोला १ हजार दुई सय ७५ रुपैयामा कारोबार भैरहेको छ ।