Trending :
 

निरन्तर ओरालो सुनचांदी को मूल्यमा

फाल्गुण १४,२०७९

-

 
आज फागुन १४ गते आइतबार पनि सुनचांदी को मूल्य मा गिरावट आएको छ। सुनचांदी को मूल्य मा  निरन्तर ओरालो लागेको छ ।
 
सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाले घटेको छ भने चाँदीको मूल्य मा प्रतितोला १५ रुपैया ले घटेको छ । 
 
 नेपाल सुनचाँदी व्यवसायी महासंगका अनुसार  आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० रुपैयामा कारोबार रहेको छ।येस्तै छापवाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयामा खरिदबिक्री भैरहेक छ । 
 
अघिल्लो दिनको चाँदीको  कारोबारमा मूल्य प्रतितोला १ हजार २ सय ७५ रहेकोमा आज १५ रुपैयाले घटेर चाँदीको मूल्यमा प्रतितोला १ हजार दुई सय ६० रुपैयामा कारोबार भैरहेको छ ।