Trending :
 

नेप्से आज प्री- ओपनमा २.०४ अंकले बढ्यो

फाल्गुण १५,२०७९

-आस्था न्यूज

फागुन १५, २०७९ काठमाडौं ।

आइतबार कारोबारको दिन ४.५५ अंक बढेको नेप्से आज प्री- ओपन सेसनमा २.०४ अंकले बढेर २०२९.२३ को बिन्दु मा पुगेको छ । 

सोमबार प्री- ओपनमा २० स्टकको ६४  लाख  ५ सय ९ रुपैया २५ पैसा बराबर को १५ हजार  १०० कित्ता सेयर  खरिदबिक्री भएको छ ।  १० ओटा स्टकको मूल्य बढेको छ भने ६ ओटा स्टोकको मूल्य घटेको छ । बाकी ४ ओटा स्टोकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।