फाल्गुण १६,२०७९
-आस्था न्युज
काठमाडौँ, फागुन १६।
मंगलबार सुनचांदीको मूल्य स्थिर रहेको छ । पछिल्लो समय निरन्तर घटेको सुनचांदीमा हिजोकै मूल्य मा खरिदबिक्री भैरहेको छ । सोमबार सुनको मूल्य मा २०० रुपैया ले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
तेस्तै चाँदी को मूल्य मा पनि हिजैको दर मा कारोबार भैरहेको छ । अघिल्लो दिन ५ रुपैया ले घटेर चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयामा खरिदबिक्री भएको थियो ।
प्रमुख समाचार