Trending :
 

नाम फिर्ता नलिएपछि उपराष्ट्रपतिका लागि चार जनाकै उमेदवारी कायम !

फाल्गुण २८,२०७९

-आस्था न्यूज

फागुन २८, २०७९ काठमाडौं ।
उपराष्ट्रपति पदका लागि उमेदवारी दिएका चारजनाकै उमेदवारी कायम भएको छ । उमेदवारी फिर्ताको समयमा कुनै पनि उमेदवारले आफ्नो उमेदवारी फिर्ता नलिएपछि चारैजनाको उमेदवारी कायम रहेको हो । 
No description available.