Trending :
 

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

फाल्गुण ३०,२०७९

-आस्था न्यूज

फागुन ३०, २०७९ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज फागुन ३० गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १० पैसा र बिक्री दर १३१ रुपैयाँ ७० पैसा पुगेको छ।
 
यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ०३ पैसा र बिक्री दर १५८ रुपैयाँ ७६ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 
कुन देशको मुद्राको दर कति ?